निर्मल कुमार लामिछानेको कविता (जीवन बीमा)
खोलेर सानो बुझेर मानो भकारी भरिन्छ
बिपत आपत झेलेर पनि बचत गरिन्छ ।
पानीलाई पेल्न सकेमा मात्र बिजुली निस्किन्छ
आसुलाई पेली बचतले मात्र हासो फर्कन्छ ।
जीवन रहे बुझौला फेरि नाफा र घाटाको
आपदमा सोचि फुर्सदमा बसि पश्चाताप मात्रको ।
हे दैब हरे सुखमा मात्र आफन्त रहन्छन
जीवन वीमा गरेमा पनि दुःख नि टाडिन्छन।
पुरक पनि करार जस्तै भएर सम्मृद्द रहेको
बुझेर तिमी महत्व जब पञ्चामृत भएको ।
खाएर मात्र कमाइ सारा हुदैन सुखभोग
गरेर बीमा परेमा दुख पाइन्छ सहयोग ।