IME Life New

नेपाल पुनर्बीमा कम्पनीमा रहेको २० लाख कित्ता शेयर बिक्री गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर आज मंसिर २६ गतेबाट बिक्रीमा राखिएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरहरुले खरिद आवेदन दिन पाउनेछन्।

Esewa
Crest

इच्छुक संस्थापकले शेयरधनीले न्यूनतम १ लाख कित्तादेखि अधिकतममा २० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएकोले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले ३५ दिनभित्र कम्पनीको थापागाउँस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। यो शेयरुमा पहिलो प्राथमिकता संस्थापक शेयरधनी र त्यसपछि बाँडफाँड हुन बाँकी शेयर अन्य आवेदकलाई बाँडफाँड गरिने हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS