IME Life
GBIME

वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफले बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ६औं वार्षिकोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । कम्पनीले आज रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलमा र म्यादीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको हो ।

उक्त क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरका लागि मेडिकल तथा प्राविधिकमा मणिपाल शिक्षण अस्पताल, लोमस फार्मास्युटिकल्सले सहयोग गर्ने भएका छन् भने रघुगंगा गाँउपालिका वडा नं. ७ चिमखेलले सहयोग गर्ने जनाइएको छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS