IME Life New

आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटलविच नगद रहित सेवा प्रदान सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा गरेका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलबाट नगदको कारोबार नगरी उपचार गर्न पाउने भएका छन्। दुबै संस्थाबीच नगद रहित हस्पिटलाईजेसन सेवाका लागि सम्झौता भएको छ।

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मेडिसिटीका महाप्रबन्धक विजय रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Esewa
Crest

श्रेष्ठले मेडिसिटी हस्पिटलसँगको सहकार्यले ग्राहकलाई उपचारका लागि नगदको आवश्यकता नपर्ने बताए। अस्पतालले बीमालेख बराबरको रकममा नगद माग्दैन।

सम्झौता कार्यक्रममा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयाराम र आईएमई जनरल इन्स्योरेन्सका महाप्रबन्धक पवन थापा पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS