IME Life New

रिलायबल नेपाल लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लिसरा ब्यांकेट ज्ञानेश्वरमा गर्ने जनाएको छ । सभाले संचालक समितिको छैटौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान, हिसाब, इक्युटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितका एनएफआरएस सम्बन्धीको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्त गर्ने, निजको पारीश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS