IME Life New

हिमालयन लाइफको केन्द्रीय कार्यालय हात्तिसारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय हात्तिसारमा रहने जनाएको छ । साविक गुराँस लाइफ, साविक प्राइम लाइफ र साविक यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

अब हिमालयन लाइफको कर्पोरेट कार्यालय साविक प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको कर्पोरेट कार्यालय रहेको स्थान काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १, मनकामना मार्ग, हात्तिसारमा रहेको एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest
1684134291814

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

60%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS