Connect IPS
IME Life

तीन कम्पनीको बीमा सेवा ३ दिन बन्द हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन, प्राइम र गुराँस लाइफको बीमा सेवा तीन दिन बन्द हुने भएको छ । यी तीन कम्पनी एक आपसमा मर्ज एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले बीमा सेवा तीन दिन बन्द रहेको भएको हो ।

यी तीन कम्पनीको बीमा सेवा वैशाख २३, २४ र २५ गते बन्द हुने जनाएको छ । यसबाट बीमति, शेयरधनी, अभिकर्ता, नियमनकारी निकाय लगायत सम्बन्धीत सरोकारवालाहरु समक्ष पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

Prabhu
Crest

यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ बैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् । मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS