IME Life New

वैवाहिक वर्षगाँठमा अशोकराजले श्रीमतिलाई दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा उपहार दिने प्रचलनले फरक रुप पाएको छ । पछिल्लो समय हरेक चार्ड पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन प्रबल रुपमा भित्रिएको छ । यसैबीच जोरपाटी नयाँ बस्तीमा बस्दै आएका चाबहिल शाखा कार्यालयका शाखा प्रबन्धकले आफ्नो बैवाहिक बर्षगाँठमा आफ्नो श्रीमतिलाई बीमा पोलिसी उपहार दिएका हुन् ।

चाबहिल शाखा कार्यालयका शाखा प्रबन्धक अशोकराज गिरीले आफ्नी श्रीमति बालकुमारी गिरीलाई १८औं बैवाहिक कर्षगाठको उपलक्ष्यमा एशियन लाइफको ५ लाख बीमाङक भएको एशियन सावाधिक जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

शाखा प्रबन्धक गिरीले भने “अन्य सामान उपहार दिँदा धेरै समय रहदैन् तर बीमा पोलिसी भने दिर्धकालिन उपहार भएसँगै यसले भविष्यमा आइपर्ने आर्थिक जोखममा सहयोग गर्ने भएकाले मैले श्रीमतिलाई बीमा पोलिसी उपहार दिएको हो ।” साथै नियमित बचतको बानी र सुरक्षाको हिसावले पनि बीमा पोलिसी अन्य उपहार भन्दा कयौं गुणा भरपर्दो रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS