काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा मिजास भटट्चन नियुक्त भएका छन् । कम्पनीको चैत १३ गते बसेको संचालक समितिको १३८औं बैठकले समुह क अन्तर्गतको शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी भट्टचनलाई संचालकमा नियुक्त गरेको हो ।
1679995210940प्रभु लाइफ इन्स्योरेन्सको संचालकमा भट्टचन नियुक्त

















