IME Life New

नेशनल लाइफको महेन्द्रनगर शाखाद्धारा विभिन्न कार्यक्रमको आयोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । देशकै अग्रणि जीवन बीमा कम्पनी लाइफले आफ्नो स्थापनाको ३६ओैं वार्षिकोत्सब बिबिध कार्यक्रम गरि मनाएको हो । यसै सन्दर्भमा कम्पनीको महेन्द्रनगर शाखाले महेन्द्रनगर बजारमा प्रभात फेरि , रेडक्रस कंचनपुरको सहकार्यमा रक्तदान र महाकाली अंचल बालअनाथालयमा रहेका करिव दुई दर्जन बालकहरुलाई फलफूल बितरण गरि कम्पनीले आफ्नो वार्षिकोत्सब मनाएको छ।

नेशनल लाइफले आफ्ना बिमितलाई सर्वाधिक वोनस प्रदान गर्न सफल भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व बोध गरेर विभिन्न समय र अवसर पारि देशमा रहेका प्रमुख पर्यटकिय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै वालिका शिक्षाको लागि गरिव जेहेन्दार छात्रा लाई निः शुल्क शिक्षाको व्यवस्थाका साथै देशका बिकट स्थानमा सहज स्वास्थ्यमा पहुच पुगोस भन्ने उद्देश्यका साथ अस्पताल निर्माण कार्यमा समेत सहकार्य गर्दै आएको छ।

Esewa
Crest

कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रमुख नविनकिशोर भट्ट , कृष्ण सिह ठगुन्ना, मिना कुमारि उपाध्याय , ओमप्रकाश पाण्डे , चिफ बिजनेस म्यानेजर द्वय राजेन्द्र बहादुर चन्द , धनसिह ठगुन्ना, खडक बहादुर खाति, डम्मर चन्द ९ राजन० तारा अवस्थि,पार्वति नेगि,पुनम जोशि ,भक्त बुढा,राम सिह कार्कि,लक्ष्मि पन्त, ईश्वरी बोहोरा, लगाएतका थुप्रै बिमा मध्यस्थकर्ताको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS