Connect IPS
IME Life

आफ्नो जन्मदिनमा बसन्तीले पाइन् बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच बेदकोट नगरपालिका ०३ बस्ने अम्ता पन्तकी नातनी गंगा दत्त पन्त र द्रोपती जोशीकी सुपुत्री बसन्ती पन्तलाई हजुर आमा र ठुली आमाले दोस्रो जन्मउत्सबको अबसरमा ५ लाखको बीमा पोलिसी उपहार दिएका हुन् ।

Prabhu
Crest

उनले बसन्ती पन्तलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखा अन्तर्गतको झलारी उपशाखाबाट बाल उच्च चाइल्ड मनी ब्याक शिक्षा जीवन बीमा योजना उपहार दिएका हुन् ।

उनले जन्मदिनमा गरिने खर्चले बीमा गर्दा आर्थिक जोखिम कम हुनुका साथै बचत पनि हुने भएकाले आफनो छोरीको जन्मदिनमा उक्त बीमा पोलिसी उपहार दिएको बताएकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS