IME Life New

रिलायन्स लाइफद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका अभिकर्ताहरु ’रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएकोकम्पनीले जनाएको छ ।

कार्यक्रममा बीमा अभिकर्ताहरुलाई कम्पनीका नाष्ब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलले अभिकर्ताहरुलाई बीमा सम्बन्धी विभिन्न विषयमा जानकारी गराएका थिए । उनले बीमा भनेको हो ? बीमा कसरी गराउने लगायत कम्पनीका विभिन्न बीमा पोलिसीहरुको बारेमा जानकारी दिएका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता ,चिफ विजिनेश अफिसर सन्दिप कसजु, रिजनल म्योनेजर ललित बहादुर साउदको तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS