IME Life New

रिलायबल लाइफद्धारा उत्कृष्ट अभिकर्ता रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बनेपा बाग्मति प्रदेशका उत्कृष्ट अभिकर्ता लिडर्स भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत चरिकोट, मन्थली , सिन्धुली बनेपा पाँचखाल, मेलम्ची चौतारा,र भक्तपुर शाखाका उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुसँग भेटघाट तथा रिफ्रेस्मेन्ट कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम भक्तपुरको पर्यटनकिय स्थल नगरकोटमा सप्पन्न भएको हो । कार्यक्रम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीको प्रमुख आतिथ्यता तथा बनेपा बागमती रिजनका रिजनल म्यानेजर राजकुमार गिरिको अध्यक्षतामा सम्पन्न भएको हो ।

Esewa
Crest

कार्यक्रममा मोटिभेटर ईश्वर श्रेष्ठ ,,शाखाका प्रमुख हरु लगायत १०५ जना उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रोग्राम मोटिभेटर ईश्वर श्रेष्ठले बीमा तथा उत्प्रेरणा मुलक जीवन उपयोगी विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी ,रिजनल म्यानेजर राजकुमार गिरिले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका एमडिआरटी,सिनियर यजेन्सी म्यानेजर ,यजेन्सी म्यानेजर ,सफल अभिकर्ता सेल्फ कोडमा उत्कृष्ट ब्यबसाय गर्ने हरुलाई सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS