IME Life New

रिलायन्स लाइफ र बिएनसी अस्पतालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोड स्थित बिएनसी अस्पताल बीच मेडिकल अन्डर राइटिंगको लागि सम्झौता भएको छ। कम्पनीका ग्राहकवर्गलाई छिटो , छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले जनाएको छ।

सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानिय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो।

Esewa
Crest

उक्त कार्यक्रम पश्चात् यस इन्स्योरेन्सले इटहरी स्थित सनसाइन मेडिकल एण्ड डाइगानोशिस सेन्टर र बिराटनगर स्थित ओम साई मेडिकल ल्याबसँग पनि मेडिकल अन्डर राइटिङको लागि सम्झौता गरेको छ।

यो भन्दा पहिले पनि धेरै स्थानमा रहेका अस्पताल तथा मेटिलकल कलेजरुसँग सम्झौता गरि मेटिकल चेकअपलाई सहज बनाउँदै आएको कम्पनीको दाबी छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS