IME Life New

सानिमा लाइफद्वारा बाँकेमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बाँकेमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण गरेको छ । आफ्नो पाँचौ बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नीलसागर सेवाश्रम नेपालगंज, बाँकेको कोहलपुर स्थित आश्रमलाई खाद्यान्न, सिरक, म्याट र कुर्सी सहयोग गरेको हो ।

यसैगरी बैजनाथ ०३, बाँके अबस्थित मानवका लागि मानव सहयोगी विकास केन्द्र सभ्यताको घरलाई खाद्यान्न, सिरक र म्याट सहयोग स्वरुप हस्तान्तरण गरेको छ। उक्त सामाग्री कम्पनीका कोहलपुर क्षेत्रका क्षेत्रिय प्रबन्धक जयदेव गौतमले हस्तान्तरण गरेका हुन्।

Esewa
Crest

कार्यक्रममा नेपालगंज शाखा प्रमुख मेगराज बि.क., एजेन्सि मेनेजर जुना बि.क. लगाएतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS