IME Life New

राष्ट्रिय बीमा संस्थानको अभिकर्ताको आधारभूत तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाढौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले सुनसरी जिल्लाको इटहरीमा तिन दिने आधारभूत तालिम सम्पन्न गरेको छ। इटहरीको माडेन होटलमा मिति कार्तिक २५ गते देखि कार्तिक २७ गते सम्म तालिम संचालन गरेको थियो।

संस्थानका केन्द्रीय कार्यालय बजार व्यवस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा तालिम संचालन गरि प्रशिक्षण गरेको हो ।

Esewa
Crest

इटहरी शाखाका प्रमुख सन्तोष कुमार यादवको संयोजकत्वमा आयोजित तालिम कार्यक्रममा बिराटनगर शाखाका कर्मचारी सुरेन्द्र बहादुर खत्रीले पनि प्रशिक्षण दिएका थिए।

उक्त प्रशिक्षण तालिमबाट अभिकर्ताहरु उत्प्रेरित भएका थिए। राष्ट्रिय बीमा संस्थानले सबै शाखा कार्यालय र प्रधान कार्यालयमा बार्षिक क्यालेन्डर अनुसार तालिम आयोजना गर्ने भएकोले इच्छुक व्यक्तिले आफुलाई नजिक पर्ने कार्यालयमा सम्पर्क गरि मौकाको फाइदा लिनको लागि बजार व्यवस्थापन विभगाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS