Connect IPS
IME Life

एशियन लाइफको व्यतित बीमालेख नविकरणमा व्याज छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने व्याजमा छुट दिन भएको छ । २०७७ कार्तिक २० गते देखि २०७९ कार्तिक २१ गते भित्र व्यतित भएका बीमालेखहरु नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कका ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको हो ।

व्यतित बीमालेखमा छुट पाउनको लागि मंसिर २१ गते भित्र नविकरण गर्नुपर्ने कम्पनीले जनाएको छ । २०८० कार्तिक २० गतेभन्दा अगाडि परिपक्व हुने बीमालेखहरुमा भने व्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यस्तै जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भएपश्चात एक पटक व्याज छुट लिइसकेका बीमितहरुले पनि पुनः व्याज छुट नपाईने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS