IME Life New

सानिमा लाइफद्धारा २ लाख रुपैयाँ मृत्यु दावी भूक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर वेदकोट नगरपालिका ६ का मानमती बोहरालाई मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले स्व.जै बहादुर बोहराका श्रीमती मानमतीलाई २ लाख ८ हजार ४ सय रुपैयाँ रकम प्रदान गरेको हो ।

कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको अध्यक्षतामा बीमितकै घरमा एक कार्यक्रम आयोजना गर्र्दै उक्त रकम वितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा अध्यक्ष तुलशि राना, वडा सदस्य भगिरथ खुना, सानिमा लाइफका शाखा बजार अधिकारी गणेश राज जोशी बरिष्ठ एजेन्सी म्यानेजर रुपेश केसि, बरिष्ठ एजेन्सी म्यानेजर माधबी चन्द, सरिता चन्द, उज्जल सिङ धानुक, अर्जुन धानुक लगाय स्थानीय सहभागी भएका थिए ।

Esewa
Crest

२०७८ असार मा २ लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका बोहराले  बीमाशुल्क बापत दुई  किस्ता वापतको २८०३२/-  मात्र बुझाएको थियो।  बिरामीभइ २०७९  भाद्र १९ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS