Connect IPS
IME Life

सन लाइफद्धारा म्यादी जीवन बीमा वापत १४ लाख मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिरगंज शाखाले मृतक दुखा राउतको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखाले राउतको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

मृतक दुखा राउतको श्रीमती निसोहरी देवीलाई उक्त दाबी वापतको चेक हस्तान्त्रण गरेको हो। मृतक राउतले कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरेका थिए ।

Prabhu
Crest

चेक हस्तान्तरण कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसाद र कर्मचारी राम अशिष प्रसाद पटेल ,निशा कुमारी लगायतको उपस्थिति थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS