Connect IPS
IME Life

सिटिजन लाइफले दियो स्थायी पूर्ण अशक्तता भए बापत १२ लाख दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स बनेपा शाखाले कार्तिक ३ गते बनेपा इस्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा भाद्र ९ गते देखि उपचार गर्दै रहेका सिदार्थ नगर वडा न ८ स्थायी घर रहेका अशोक पाण्डेलाई स्थायी पूर्ण असक्तता लाभ बापत १२ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको छ ।

उनीस वैदेशिक रोजगारको लागी जाने क्रममा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । उनको जेष्ठ ९ गते दुबईमा हुदा मोटर साइकल दुर्घटनामा परि दुबै खुट्टामा चोट लागेर पुर्ण रुपमा असक्त भएका थिए ।

Prabhu
Crest

दाबी भुक्तानी रकमबाट उनलाई उपचार गर्न सहज हुने साथै उनलाई आर्थिक सहयोग प्राप्त भएको बीमीतले बताए । दाबी भुक्तानीको कार्यक्रममा सिटिजन लाइफ बनेपा शाखा प्रमुख मच्छे नारायण श्रेष्ठ साथै बिडीसी श्रीराम ढुंगाना र बनेपा शाखाका सक्रिय एजेन्सीहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS