IME Life New

एलआइसी नेपालका वरिष्ठ एजेन्सी म्यानेजर साहको असामयिक निधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपाल बिराटनगर शाखामा आबद्ध वरिष्ठ एजेन्सि म्यानेजर मनोज कुमार साहको निधन भएको छ । उनको असोज २९ गते बिहान झन्डै ८ बजेको समयमा भएको आसामयिक निधनले समग्र एलआइसी नेपाल परिवार निकै मर्माहत भएका छ ।

यस दुखद घडीको सामना गर्न शोकाकुल परिवारजनलाई ईश्वरले अपार शक्ति प्रदान गरून् भन्दै कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

61%
sad

दु :खी

11%
amazed

अचम्मित

28%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS