Connect IPS
IME Life

एमडीआरटी ग्लोबल कन्फरेन्समा युनियन लाइफको प्रतिनिधित्व गर्दै बिमल ढकाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) ग्लोबल कन्फरेन्स सञ्चालन हुने भएको छ । उक्त कन्फरेन्स एमडीआरटी टार्गेट पुरा गर्ने विभिन्न कम्पनीका अभिकर्ताहरु संयुक्त भेला हो । जसअन्तर्गत लगातार ४ पटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरर्टी बनेका बिमल ढकाल उक्त कन्फरेन्समा सहभागी हुने भएका छन् ।

यो कन्फरेन्समा विश्वभरबाट ७० देशका ५ सयभन्दाबढी कम्पनीको प्रतिनिधिहरु सहभागी हुने छन् । नेपालको लाइफ इन्स्योरेन्स कम्पनीहरुबाट एमडीआरटी बनेका अभिकर्ताहरुले बर्षेनि यो सम्मेलनमा सहभागी हुने गरेका छन् । जसमध्ये यो वर्ष युनियन लाइफबाट लगातार ४ पटक एमडीआरटी बनेका बिमल ढकाल उक्त सम्मेलनमा सहभागी हुन छनौट भएका हुन् । आफ्नो यो प्रतिनिधित्व युनियन लाइफ कम्पनीको मात्र नभई सिंगो देशलाई नै चिनाउनका लागि भएको ढकालको भनाई छ ।

Prabhu
Crest

यो सम्मेलन अगस्ट २८ देखि अगस्ट ३१ सम्म सञ्चालन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS