IME Life New

शुभविवाहको उपलक्षमा दिनेश नाथले लिए १० लाखको बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धनगढीका दिने नाथले आफ्नै शुभ विकाहको उपलक्ष्यमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट १० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका छन् । सामाजिक परम्परा अनुसार गरिएको बैवाहिक समारोहमा एमडिआरटी हरजित नाथ र धनगढी शाखाका मार्केटिङ शाखा प्रमुख बिक्रीम सिंह बोगटीले संयुक्त रुपमा उक्त बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

दिनेश नाथले रिलायबल सम्मुन्नती जीवन बीमा योजना खरिद गरेका हुन् । यसरी नयाँ पिडीले विभिन्न अवसरमा बीमा पोलिसी खरिद गर्ने ट्रेण्ड बढेको छ । यस्तो कार्यले बीमाको प्रवर्द्धन हुनुका साथै बीमा प्रति आम मानिसको सकारात्मक धारणा विकास हुने कम्पनीका प्रदेश संयोजक चन्द्र बहादुर विष्टले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS