IME Life New

रिलायन्स लाइफले बीमित दिलबहादुरको परिवारलाई दियो २० लाख मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रम बीच २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

कम्पनीले उक्त रकम दाबी गरिएको ९ दिनमै चेक मार्फत हस्तान्तरण गरिएको क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलीले जानकारी दिए । आज एक कार्यक्रम बीच निवासमै बीमा दाबी वापत २० लाख २४ हजार रुपैयाँको चेक बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का तथा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलीले स्व. दिलबहादुर केसीकी श्रीमती खिम कुमारी केसीलाई हस्तान्तरण गरेका हुन् । बीमित दिलबहादुर के. सि. को सडक दुर्घटनामा मृत्यु थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS