IME Life New

स्वास्थ्य बीमा बोर्डले पैसा नदिएपछि शिक्षण अस्पतालले रोक्यो बीमा कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य बीमा बोर्डले अस्पताललाई बीमा सेवा उपलब्ध गराए बापतको भूक्तानी नदिएपछि कार्यक्रम स्थगित गरेको हो ।

अस्पतालका अनुसार गत २०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका बीमितहरुको उपचार गरे बापतको रकम भूक्तान गरेको छैन । अस्पतालले मंसिर १५ गतेदेखि अर्काे सूचना जारी नभएसम्म स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS