IME Life New

सेञ्चुरी कमर्सियल बैंकको  ६.५ प्रतिशत लाभांश प्रस्ताव 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सेञ्चुरी कमर्सियल बैंकले ६ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको २८२ औँ बैठकको निर्णयले २ प्रतिशत बोनस सेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ५ प्रतितश लाभांश दिने निर्णय गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँमा उक्त लाभांश दिन लागेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS