IME Life New

भारतमा काम गर्न जाने श्रमिकको पनि अनिवार्य म्यादी बीमा गर्न सुझाव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले भारतमा काम गर्न जाने श्रमिकको पनि अनिवार्य म्यादी बीमा गर्नु पर्ने व्यवस्था गर्न सरकार समक्ष सुझाव पेश गरेको छ । समितिले यसका लागि तेस्रो मुलुकमा काम गर्न जानेका लागि अनिवार्य गर्दै आइएकोमा अव भारतमा जानेका लागि पनि अनिवार्य गर्नु पर्ने सुझाएको हो ।

हाल तेस्रो मुलुकमा जाने श्रमिकका लागि मात्रै वैदेशिक रोजागार म्यादी जीवन बीमा अनिवार्य बीमाको रुपमा रहेकोमा भारत जाने श्रमिकका लागि समेत उक्त बीमा अनिवार्य गर्ने । भारतमा जाने श्रमिकको अनिवार्य म्यादी बीमा गर्ने व्यवस्था गर्न समेत सुझाइएको छ । यसका लागि भारतमा जाने श्रमिकको लागि छुट्टै बीमालेख तयार पार्नु पर्ने समितिको भनाइ छ । लाखौ नेपालीहरु भारतमा श्रमका लागि जाने भएकाले एकै पटक लाखौ नेपाली बीमाको दायराभित्र आउने छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS