IME Life New

स्वास्थ्य बीमा बोर्डका बीमितले एनसीएचएल मार्फत नविकरण बीमा शुल्क तिर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सहकार्य गरेको छ । बोर्डले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग बोर्डका बीमितले अनलाइन मार्फत् नविकरण बीमा शुल्क भुक्तानी गर्ने गरी सम्झौता गरेको हो ।

बोर्डमा स्वास्थ्य बीमा गराएका बीमितले एनसीएचएलमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाताबाट कनेक्ट आइपिएसमार्फत सिधै नविकरण बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

Esewa
Crest

अब बोर्डका बीमितहरुले आफ्नो बीमा नविकरणका लागि वडा कार्यालय तथा सम्बन्धीत कार्यालयमा धाउनु पर्ने बाध्यता हटेको छ । बोर्डले आफ्ना बीमितहरुको सेवाका लागि नविकरण बीमा शुल्क भुक्तानी गर्न एनसीएचएलका साथै, खल्तीसँग पनि सम्झोता गरिसकेको छ भने अब सोही कार्यका लागि छिट्टै इसेवासँग पनि सहकार्य गर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS