IME Life New

नेप्सेमा दुई कम्पनीको ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक र लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो ।

अबऋणपत्र यस आइतबार देखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा २०८४र ८५ सम्मका लागि निष्काशन गरेको ऋणपत्र सूचिकृत गराएको हो ।

Esewa
Crest

त्यस्तै, लक्ष्मी बैंकको ऋणपत्रको २० लाख इकाई ऋणपत्र सूचिकृत भएको हो । अब यस ऋणपत्रको इकाई आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS