IME Life New

पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले पोखरा महानगर–६ गौरीघाट लेकसाइडमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुको  सुविधालाई लक्षित गरी उक्त विस्तारित काउन्टरबाट सार्वजनिक गरेको हो ।

उक्त विस्तारित काउन्टरबाट बिदा बाहेक अन्य दिनमा बिहान १० देखि अपराह्न ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ । विस्तारित काउन्टरले कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ कारोबार गर्न सहजीकरण गर्नेछ ।

Esewa
Crest

हाल बैंकले ७१ शखा, विस्तारित काउन्टर ५ र १४६ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS