IME Life New

नयाँ सारथी लघुवित्तको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ८ दशमलव १३ प्रतिशत बोनश शेयर वापतको एक लाख ९१ हजार ५२० कित्ता शेयर सूचिकृत भएको हो ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८ दशमलव १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ नगद वितरण गर्ने घोषणा गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS