काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा.शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय भएको संस्थाले एक सुचना जारी गर्दै जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- लस एन्जलसको भीषण डढेलोमा एक व्यक्ति हात ! सन्दिग्ध प्रहरी नियन्त्रणमा
- भोलि दुई कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेन्डा ?
- कुमारी बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानीमा सहकार्य
- सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाले सम्हाले पदभार, सबल र सक्षम बैंक बनाउने प्रतिबद्धता