Connect IPS
IME Life

छिमेक लघुवित्तको लिलामी शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काडमाण्डू लिमिटेडको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँड भएको छ । कम्पनीले ३ हजार २५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गरेको हो ।

रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा प्रतिकित्ता ६१४ रुपैयाँका दरले आवेदन दिने आवेदकलाई माग बमोजिम नै ३ हजार २५० कित्ता कित्ता शेयर साउन २४ गते बाँडफाँड गरेको हो ।

Prabhu
Crest

कम्पनीको शेयर विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ । साथै, कम्पनीले बाँडफाँटमा नपरेका आवेदकहरुको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS