IME Life New

बिपिडब्यू लघुवित्तको विशेष साधारण सभा भदौ १३ गते, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिपिडब्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १३ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा कम्पनीले आफ्नै केन्द्रीय कार्यालय, बनेपा, काभ्रेमा दिउँसो १ बजे गर्ने जनाएको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा मर्जर तथा प्राप्ति लगायतका विविध विषयमा छलफल गर्ने लगायतका प्रस्ताव सभामा पेश गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS