IME Life New

पुनरकर्जाको विद्यामान व्यवस्थालाई नै निरन्तरता दिइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८/ ७९ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै पुनरकर्जालाई निरन्तरता दिने बताएका छन् ।

उनले कोभिड महामारीबाट प्रभावित उद्योग ब्यवसायको शिघ्र पुन उत्थानका लागि कार्यान्वयनका ल्याएको पुनरकर्जाको विद्यामान व्यवसाथालाई नै निरन्तरता दिँदै गत र्आिृक वर्षमा व्यवस्था गरिएको अधिकतम सिमा नघट्ने गरी पुनरकर्जा सुविधा उपलब्ध हुने व्यवस्था मिलाउने बताएका छन् ।

Esewa
Crest

पुनरकर्जा उपलब्ध गराउदा साना, लघु, मझौला उद्यम व्यवसायलाई प्रथामिकता दिइने राष्ट्र बैंकका गभर्नर  अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS