IME Life New

बर्दियाको जोगीगाउँमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बर्दिया । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका जोगीगाउँ बजारमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारूलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएकोे छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS