IME Life
GBIME

आजदेखि फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ तोकिएको छ । त्यसकारण सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्ने हुन्छ । शेयर विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

Crest

ईच्छुक आवेदकले यस लिलामी शेयरमा साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS