IME Life New

हितग्राही खाताको वार्षिक शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाताको नबिकरण शुल्क बुझाउन आग्रह गरेको छ । उक्त क्यापिटल र सनराइज बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत आर्थिक वर्ष २०७७र ७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन आग्रह गरेको हो ।

हितग्राही खाताधनीहरुले असार मसान्तभित्र ई सेवा, खल्ती, प्रभु( पे र कनेक्ट आईपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने समेत क्यापिटलले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS