IME Life New

गरिमा विकास बैंकले पायो ट्रिपल बी माइनस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकलाई इक्रा नेपाल लिमिटेडले रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले बैंकलाई ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको हो ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिङ जोखिम रहने कम्पनीले बताएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS