काठमाडौं । नेप्सेमा सिर्जना फाइनान्सको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १३ दशमलव ५९ प्रतिशतले हुन आउने ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
अब शेयर सुचिकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।