IME Life New

विजय लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक केहि शेयरधनीको नाममा आफ्नो स्वामित्वमा रहेको २३ हजार ५२९ कित्तासेयर बिक्री गर्न लागेको हो
संस्थाले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय, गैँडाकोट नगरपालिका वडा नं ५, नवलपरासीमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

Esewa
Crest

यस अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा अन्य लगानीकर्तालाई बिक्री खुला गरिने ललघुवित्तले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS