काठमाडौं । नेरुडे लघुवित्तले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।