काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा आज कम्पनीको २० लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।