IME Life

मल्टिपर्पस फाइनान्सको साधारणसभा असार ६ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । मल्टिपर्पस फाइनान्सले असार ६ गते साधारण सभा आह्वान गरेको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा र नाफा नोक्सानमा छलफल गर्ने एजेन्डा र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डाको बिषयमा छलफल हुने भएको छ। कम्पनीको लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरु पनि रहेका छन् । सभा प्रयोजनका लागि यस कम्पनीले आज बुक क्लोज गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS