IME Life New

आरटीजीएस प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक २०७८ जेठ २५ गतेदेखि जेठ मसान्तसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

बैंकल असार १ गतेपछि अर्को सुचना जारी नभएसम्मको लागि साताको सबै कारोबार दिनहरुमा आरटीजीएस प्रणालीमा संक्षिप्त ‘बिजनेस डे शुक्रबार मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट’लाई दिउसो २ बजेसम्म कायम गरिएको एक सुचना जारी गर्दै बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS