IME Life New

मल्टीपर्पस फाइनान्सको साधारण सभा असार ६ गते, बुक क्लोज भोलि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले २३औँ वार्षिक साधारण सभा असार ६ गते हुने भएकोे छ । कम्पनीको जेठ ११ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सभाको मिति तय भएको हो । सभा केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (जेठ २४ गते, सोमबार) बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (जेठ २३ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS