IME Life New

नेशनल लाइफ इन्स्योरेन्सद्धारा २५ लाखको बीमा दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लहानशाखाले २५ लाख को घातक रोग दावी भुक्तानी गरेको हो ।

कम्पनीले सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।शकुन्तला कुमारी पोद्दारले २०७६।०६।२७ गते २५लाख रुपैयँको जीवन अमृत योजना खरिद गरेको थियो ।

Esewa
Crest

दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS