IME Life New

एनएमबि बैंकको अन्तरास्ट्रिय प्रिपेड डलर कार्ड अनलाइनबाटै प्राप्त गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने ब्यवस्था मिलाएको छ । अन्तरास्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले दिएको निर्देैशन कार्यान्वयन गर्दै कार्ड जारी गर्न शुरु गरिसकेको तर अहिलेको अवस्थामा अनलाइनबाटै कार्ड लिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तरास्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफनै कार्डबाट भुक्तान गरी प्रबद्धन  गर्न सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

उक्त सुविधाका लागि https://nmbbanknepal.com/virtual-dollor-card-request-form यो लिंकमा आवेदन दिई तत्काल प्राप्त सकिने पनि बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS