IME Life New

स्वावलम्बन लघुवित्तद्धारा कोरोना संक्रमित सदस्यलाई राहत वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्तद्धारा कोरोना संक्रमित सदस्यलाई राहत वितरण गरेको छ।लघुवित्तले कोरोना संक्रमणको दोश्रो लहरको कारण आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई दैनिक रुपमा राहत वितरण गरिरहेको छ ।

लघुवित्तले आफ्नो १ सय ४० वटा शाखा कार्यालयबाट आफ्ना सदस्यहरुलाई दैनिक रुपमा घरदैलोमा गएर खाद्य सामग्री चामल, दाल, नुन र तेल वितरण गरिरहेको हो ।

Esewa
Crest

संस्थाले कोरोना पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका ग्राहक सदस्यहरुलाई सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS