काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ १३ पैसा र बिक्रिदर १४३ रुपैयाँ ८६ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ २३ पैसा र बिक्रिदर १ सय ६६ रुपैयाँ ०८ पैसा रुपैयाँ रहेको छ।